जमिन खन्नु विनाश , जनताले सेवा पाउनु र विचारमा परिवर्तन आउनु नै विकास हाे : माग्ले सार्की
जमिन खन्नु विनाश , जनताले सेवा पाउनु र विचारमा परिवर्तन आउनु नै विकास हाे : माग्ले सार्की
    • उमेश बुढा

    • २१ भाद्र २०८०, बिहीबार

जताततै सड्क बाटाे खनेर वनजङ्गल र जमिन विनाश गरेका छन् । सड्क खन्दै विकास भएको मानिदैन् । जनताले हरेक कार्यमा सेवा सुविधा पाएका छैन , की छैनन् ।

त्याे नै विकास हाे । जहाँ सिँजामा कुनै सड्क यस्ता छन् । डाेजरले सड्क खने देखि गाडी गुडेका छैनन् । जमिन र बजेटकाे मात्र विनाश भएको छ ।

बाटाे बाँझिएर पाखाे बनेका छन् । यसरी जथाभावी सड्क खनेर मात्र विकास मानिदैन सार्कीले भने, जताकाे हरेक कामकाज गर्दा सरकारबाट सेवा पाउनु नै विकास हाे । ठुल्ठुला भवन , जताततै सड्क बनाउँदैमा विकास भएको मानिदैन् जनताकाे विचारमा कतिकाे परिवर्तन आयाे आएन त्याे नै विकास हाे । नेकपा माओवादी केन्द्रकाे ३ महिने अभियान सञ्चालन हुँदा जनजनमा र घरघरमा माओवादी भन्ने नारा ल्याएर माओवादी गाउँ घरमा आएर छलफल गर्दा सार्कीले यस्ताे बाेलेका हुन ।

विकासकाे पुर्वधारमा जनताकाे सेवा र विचार परिवर्तन गर्नमा पुर्वधारमा नपरेता पनि तर सिँजामा जनताले हरेक कुरामा सेवा पाएका नपाए छैन कि छैन् त ? विचारमा परिवर्तन आएकाे छ कि छैन् त्याे नै विकास भएको मान्नु आवश्यक देखिएकाे छ ।

सिँजामा वनपाखा तिर जताततै सड्ककाे ट्याक खाेलिएका छन् अहिले यि सड्ककाे ट्याक खाेलिएकाे ठाउँमा गाडी चलेका छैनन् । जहाँ गाउँ देखि वनजङ्गलमा लिएका सड्क र कृषि राेड बाजिएकाे देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित