कनकासुन्दरीका नागरिक राष्ट्रिय विद्युतको जोखिममा
कनकासुन्दरीका नागरिक राष्ट्रिय विद्युतको जोखिममा
    • उमेश बुढा

    • २२ जेष्ठ २०८१, मंगलवार

जुम्ला ।

विद्युत प्राविधिकरण जुम्लाले कनकासुन्दरी गाउँ पालिकामन राष्ट्रिय विद्युतको तार जोड्ने क्रममा लाफर्वाही तरिकाले जोडेको देखिन्छ ।

वत्तिका पोलहरु बाङ्गाटिङ्गा , तारहरु झोला र पोलका सपट रुखको फेदमा गुथिएको पाइन्छ । कतै ढुङ्गामा र ट्रच पुलमा पनि पोलका सपटको तार गुथिएको देखिन्छ । भने बारीका स्याउका रुखमा पनि तारहर बानिएको छ ।

यसले गर्दा हरियो बोटविरुवामा करेन्ट लाग्ने हुने भएकाले यहाँका नागरिक भने राष्ट्रिय विद्युतको जोखिममा छन् ।

पोलका सपटहरु जमिनमा गाड्नु पर्नेमा रुखको फेदमा , ढुङ्गामा , झ्याँकझुकिल्लामा र ट्रच पुलमा गुथेका छन् ।

विद्युत प्राविधिककरण जुम्लाका अनुसार हामिले गलत तरिकाफे जोडिएका सपटहरु सुधार्ने छौं । र अझै कार्य गर्न बाँकि रहेएको बताए ।
यो वियय सम्बन्धि स्थानीय सरकारले खबदारी पनि गरेको छैन । भने तार , पोल र सपटहरु सहि तरिकाले नजोडिएकने देख्दा देख्दा पनि चासो दिन सकेको छैन् ।

साताकाे चर्चित
सम्बन्धित