युएईका राजकुमारले दिए नेपाली लगायत दिपावली मनाउने सबैलाई शुभकामना
युएईका राजकुमारले दिए नेपाली लगायत दिपावली मनाउने सबैलाई शुभकामना
    • Bell Sanchar

    • १९ कार्तिक २०७८, शुक्रबार

अबु धाबीका युवराज र युएई सशस्त्र बलका उप सर्वोच्च कमाण्डर, महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले युएई र विश्वभरि दीपावली मनाउनेहरूलाई दीपावलीको शुभकामना दिएका छन्।

एक ट्विटर पोस्टमा, शेख मोहम्मदले प्रकाशको पर्व दीपावली को अवसरमा ‘निरन्तर शान्ति, समृद्धि र सुस्वास्थ्य’ को कामना गरेका छन् । उज्यालोको पर्वको रुपमा रहेको दिबाली यूएई र विश्वभर, मनाउने सबैलाई बधाई दिन्छ, ” शेख मोहम्मदले आफ्नो ट्विटर पोस्टमा लेखेका छन्

“हामी उहाँहरूको निरन्तर शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं।” युएई मा नेपालि इन्डियन लगायत थुप्रै हिन्दु धर्मालम्बी बिदेशी कामदार कार्यरत छन्

साताकाे चर्चित
सम्बन्धित