विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ आज युएई जाँदै
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ आज युएई जाँदै
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सम्मेलनमा भाग लिन युएई जान लागेका हुन्।

सम्मेलनमा सहभागी भएर गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

साताकाे चर्चित
सम्बन्धित