मुख्यमन्त्री पदका लागि माग दाबीसहित सबै सदस्य प्रदेश प्रमुख कार्यालयमा   
     मुख्यमन्त्री पदका लागि माग दाबीसहित सबै सदस्य प्रदेश प्रमुख कार्यालयमा   
    • बेल संचार

    • २६ आश्विन २०८०, शुक्रबार

 विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीे ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ हस्ताक्षरसहित उपस्थित हुनुभएको छ ।

उहाँसँग नेपाली कांग्रेसको कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूसहित नेकपा एमालेतर्फका ३९ सदस्यको हस्ताक्षरसहित माग दाबी गरेको प्रदेश प्रमुखको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

साताकाे चर्चित
सम्बन्धित