नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड रुस प्रस्थान
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड रुस प्रस्थान
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुस भ्रमणका लागि प्रस्थान गरेका छन्।

प्रचण्ड आज रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

यस भ्रमणमा प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।

भ्रमणको उद्देश्य र कार्यक्रम तालिकाबारे भने सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।

साताकाे चर्चित
सम्बन्धित